मन्त्रिमन्डल पुनर्गठनको तयारी, प्रधानमन्त्रीका विश्वास पात्र ‘असक्षम’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमन्डल पुर्नगठनको तयारी गरेका छन् । केही मन्त्रीको कार्यक्षमता सन्तोषजनक हुन नसकेको भन्दै प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठन गर्ने तयारी गरेका हुन् । तर, मन्त्रिमन्डल पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारीलाई राजनीतिक वृत्तमा भने सकारात्मकरुपमा लिइएको छैन । गत फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री ओलीले मन्त्रिमन्डल पुनर्गठनको तयारी गरेका … Continue reading मन्त्रिमन्डल पुनर्गठनको तयारी, प्रधानमन्त्रीका विश्वास पात्र ‘असक्षम’